२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिपत ब्यबस्थापनमा गृहमन्त्रालयको ठुलो कमजोरी पक्ष्यहरु अवकाश एसपी राजेन्द्र रेग्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २२, २०८१

काठमाडौं । नेपाल प्रहरीका अवकाश एसपी राजेन्द्र बाबू रेग्मीको लेख जस्ताको त्यस्तै १- निर्णय क्षमताको अभाब।
२-गृहमन्त्रालय र सुरक्षा निकायहरू बिच कमजोर समन्वय ।
३- मन्त्रालयले दिएको आदेशलाई समेत मातहतले कार्यान्वन नगरेको अबस्था ।
४- गलत सुचनाको प्रबाह ।
५-गृहमन्त्रालय र मातहत निकायमा चुलिएको राजनैतिक हस्तक्षेप।
६- गृह मन्त्रालय सिमित घेराबाट संचालित
७-उद्दार कार्यमा गृह मन्त्रालयको अभिभावकिय भुमिका निभाउन नसकेको।
८-राजनैतिक र प्रशासनिक नेतृत्वलाई सहि र समयमै सल्लाह गर्नै नसक्नु।
९-राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणको भुमिका बारे अस्पष्टता ।
१०-बिपद ब्यबस्थापनमा गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी सँग संबाद र समन्वयको कमि।
११-गृह प्रशासनको जबाफदेहिता र उत्तरदायित्वको कमी र जोखिम लिन नसक्ने नेतृत्व ।
१२-बिषयगत,पेशागत र प्राबिधिक ज्ञानको कमि।
१३- सामुहिक भाबनाको बिकास नभएको।
१४- नेतृत्व क्षमताको बिकाश नभएको (गृहमन्त्रीमा राजनैनिक नेतृत्व र गृहसचिवमा प्रशासनिक क्षमता)
१५-गृहमन्त्री ,गृहसचिव अन्य पक्ष्यद्दारा संचालित र निर्भर
१६-गृह प्रशासनमा काम गर्नै मातहतका कर्मचारीहरुको अनुभबको कमी।
१७-काममा निरन्तरता र समंबेदनशिलता नभएको।
१८- एकीकृत रुपमा रणनीतिक योजनाहरु संचालन हुन नसकेको।
१९-स्थानीय निकायहरु र सेबा प्रदायक कम्पनीहरुलाई परिचालित गर्नै नसकेको।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]