बाँके । नेपालगन्ज नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको संयुक्त टोलीले बाँके नेपालगञ्जस्थित हिन्दु धर्मावलम्बीहरुकाे प्रमुख शक्तीपिठ बागेश्वरी मन्दिरमा बिहीबार फुलपाती भित्र्याईएको छ ।

सुरक्षाकर्मीको टाेलीले बिहानै नेपालगन्ज वागेश्वरीमा फूलपाती चढाएर पुजापाठ गरेका थिए । आजकै दिन हिन्दु धर्मालम्वीहरुले घर घरबाट फुलपाती ल्याएर वागेश्वरी मन्दिरमा चढाउने र मन्दिरबाट फूल टिका लिएर आ आफ्नो घरमा भित्रयउने चलन रही आएको छ ।