२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बाँके प्रहरीले ४ लाख रुपैयाँसहित २० जना जुवाडेहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

बाँके । राप्ती सोनारी गाउँपालिका ६ स्थित संजय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा बाँके एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा नगद ३ लाख ९१ हजार सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकान–न१६ जयसपुरबाट १५ जना जुवाडेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । तिहारको समयमा जुवातासका घटना बढने भएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]