१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

‘सरौतो’सँगै ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ प्रदर्शनमा

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

मंसिर १३,काठमाडौँ । आज फ्राइडे रिलीज अन्तर्गत हलमा ‘सरौतो’सँगै ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् ।                                                                                                   गाईंको निर्देशन रहेको फिल्म ‘सरौतो’मा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय  रहेको छ ।

यस्तै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ पनि प्रदर्शनमा आएको छ । भाष्कर प्रधानको निर्देशन रहेको फिल्ममा ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, यशराज गराज लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै  फिल्म ‘मखमली मखमली’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । राजु गिरीले निर्देशन गरेको फिल्ममा सुभेच्छा थापा, जयकिसन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]