२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सडक सुरक्षा,जीवनको रक्षा :अभियान लिएर स्कुल र सडकमा सचेतना वरिष्ठ सइ आचार्य,

Logo
सागर थापा प्रकाशित आइतबार, माघ १३, २०८१

 

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका ट्राफिक इन्चार्ज वरिष्ठ सइ प्रबिन आचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका र भित्री सडक खण्डका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागी सडक प्रयोग

कर्ता,चालक तथा सह-चालक, बिधार्सथीहरु,सर्वसाधारणहरुलाई ट्राफिक नियम, लेन अनुसाशन, सवारी दुर्घटना कारणहरु ,सवारी दुर्घटनाबाट बच्ने उपाय लगायतका विषयमा सचेत गराउनुका साथै रातको समय, हुस्सु कुहिरोको बेलामा सवारी साधन चलाउदा ध्यानदिनुपर्न बिषयम सचेतना गरिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

error: Content is protected !!