०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

ईप्रका गढवामा प्रहरी कर्मचारी र आउने सेवाग्राहीहरुका लागि खानेपानी फिल्टर जडान,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ २९, २०८१

दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङमा प्रहरी कर्मचारी तथा कार्यालयमा आउने सेवाग्राहीहरुका लागि खानेपानी फिल्टर जडान गरिएको छ ।

खानेपानीको फिल्टर नहुँदा सेवाग्राही तथा कार्यालयमा कार्यरत प्रहरी जवान समेतलाई समस्या हुने गरेको थियो फिल्टर जडान पछी शुद्ध खानेपानीमा सहजता हुने अपेक्षा गरिएको ईलाका प्रहरी कार्यालय गढवा दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसवीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो। अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु […]

error: Content is protected !!