२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पत्रकार कुसारीकाे प्राविधिक खर्चले विद्युत तार विस्तार

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६


(एबिसी संचार) दाङ गोलटाकुरी पुस २८ पत्रकार देविराम कुसारीकाे प्रविधिक खर्चमा दंगिशरण २ नमुना राेड सरुवाडाडामा विद्युत तार विस्तार भएकाे छ ।
पत्रकार कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि साे तार विस्तार गरेका हुन् । तार ढुवानि र विस्ताका लागि प्राविधिक खर्च अाफुले व्यक्तिगत रुपमा व्यवस्था गरेकाे पत्रकार कुसारीले जानकारी दिएका छन् ।
पत्रकार कुसारीकाे निजि खर्चमा ठारीखाेलेकाे घर देखि करिव दुई सय मिटर तार विस्तार गरीएकाे हाे । विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गाेपिलाल चाैधरी लगाएतकाे टाेलिले अाजै (साेमावार) तार विस्तार गरी स्थानियकाे घरमा नजिकै वाट तार जडान गरिदिएकाे छ ।
यसरी तार विस्तार भएपछि टाढा वाट सर्भिस तारमा लाग्ने खर्च, पटक पटक तार चुडिने लगाएत बिजुलि स्पार्किङ्काे समस्या वाट स्थानियवासी मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!