काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वसईदेखि पूर्वआईजीसम्म चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
जसमा पूर्वसईदेखि पूर्वआईजीसम्म मैदानमा उत्रिएका छन् । अवकाश पाएको केही समयसम्म चुपचाम बसेका उनीहरु अहिले चुनाव जितेर संसद् छिर्ने उदेश्यमा छन् ।