०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

आईजीपी कार्कीले आफ्नै शब्दको मार्मिक गीत आमा म त खरानीबाट उठेर आएँ” सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०८, २०८२

 

काठमाडौं । नेपाल प्रहरीका बहु प्रतिभाशाली प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीज्यूले आफ्नै शब्दमा तयार पार्नुभएको मार्मिक गीत “आमा म त खरानीबाट उठेर आएँ” सार्वजनिक गर्नुभएको छ।

यो गीत केवल संगीत मात्र होइन, नेपाल प्रहरीको त्याग, बलिदान र संघर्षको जीवन्त कथा हो। खरानीबाट उठेर राष्ट्रसेवामा समर्पित हुने एक प्रहरीको भावनालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको यस सिर्जनाले हरेक नेपालीको मन छोएको छ।

राष्ट्रसेवकको रूपमा मात्र होइन, सर्जकको रूपमा पनि प्रेरणादायी व्यक्तित्व प्रस्तुत गर्नुभएकोमा हार्दिक सम्मान र शुभकामना।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!