१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

दासढुङ्गा पुलबाट नदिमा हाम फालेकी एक महिलाको प्रहरीद्वारा सकुशल उद्धार,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १०, २०८२

चितवन । दासढुङ्गा पुलबाट हाम फालेकी एक महिलाको ट्राफिक प्रहरीले समयमै उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका छन्।

जुगेडीमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दारद्वय जिबराज भट्टराई र खडक ब. बिष्टले पुलबाट हाम फालेकी महिलालाई उद्धार गरी भरतपुरस्थित अस्पताल पुर्‍याएका हुन्।

प्रहरीको त्वरित सक्रियता र मानवीय साहसका कारण महिलाको ज्यान जोगिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!