२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसीले किन गरे आत्महत्या???

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १०, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी भ्यान चलाउने डाईभर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका रामपुर वडा नम्बर २ निवासी हरी जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी जवान जिसी माघ ८ गते मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको बिहानको डिउटी सकेर स्कुटी लिएर निस्किएको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार बाटोमा स्कुटी देखेपछी घोराही उपमहानगरपालिका १८ घरडौराको जंगलमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले जानकारी दिएका छन,।

यता श्रोतको अनुसार प्रहरी जवान जिसीको बुवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङम
(ICU) भर्ना रहेको बिदा माग्दा बिदा नदिएपछि हुक्क भएर झुडिएर आत्माहत्या गरेको र माघ ८ गते मंगलबार देखि शनिबार ३ दिनसम्म घटना बारे किन सार्वजनिक गरिन प्रहरीले??? श्रोतको भनाइ छ ।

यता दाङका एसपी श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा प्रहरी जवान जिसीको
पाेष्टमार्टम गरिसकेको आत्मा हत्या घटनाबारे मोबाइलको लक आइतबार खुलेपछी मात्र के कारणले आत्मा हत्या गरेको हो भनेर थप अनुसन्धानबाट मात्र थाहा हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!