२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एक व्यापारीको मोबाइलमा आएको अपडेटले बैंकिङ खाताबाट ३ लाख रुपैयाँ चोरी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ १४, २०८२

काठमाडौं । कपडा व्यापारी राजजीव शाहका अनुसार “४ गते दिउँसो 3 बजेतिर खाना खाइरहेको बेला मोबाइलमा एउटा अपडेट आएको थियो। Update आएको केही बेरमै मोबाइल खाताबाट पहिला दुई लाख त्यसपछि फेरि १ लाख काटिएको मेसेज आयो। आफूलाई तनाव सृजना भयो। तुरुन्त नजिकैको बैंक मा जानकारी दिए। बैंकले मेरो खाता बन्द गरिदिए। तर चोरी भएको पैसा फिर्ता हुन सकेको छैन ।

राजिवका अनुसार बैंककर्मीलाई सोध्दा हामी प्रक्रिया चालेका छौं । पैसा फिर्ता ल्याउने प्रयास पनि गरिरहेका छौं भन्छ। प्रहरीमा उजुरी दिँदा प्रहरीले पनि हामीले अनुसन्धान गरिरहेको छौं केही निष्कर्ष आए जानकारी गराउँछु भनेका छन्। तर कसैले पनि चित्त बुझ्दो जवाफ भने दिइरहेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।