२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यौन सम्पर्कको बेला कण्डम फुटेर वा चिप्लिएर योनि भित्रै अड्कियो भने के गर्ने? स्वास्थकर्मी,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ १७, २०८२

काठमाडौं । के यो आफै निकाल्न सकिन्छ? के यसले ठूलो असर गर्छ? आउनुहोस् आज म तपाईँलाई यसको सुरक्षित र सही उपाय बताउँछु।
सबैभन्दा पहिले— नडराउनुहोस्। हडबडाउँदा वा डराउँदा हाम्रो शरीरका माङ्सपेशीहरू कडा हुन्छन्, जसले गर्दा भित्र पसेको कण्डम निकाल्न झन् गाह्रो हुन्छ।
एउटा कुरा ढुक्क हुनुहोस्— योनि भित्र पसेको कण्डम हराउँदैन। योनि एउटा बन्द सुरुङ जस्तै हो। यसको अन्तिम बिन्दुमा पाठेघरको मुख (Cervix) हुन्छ, जुन एकदमै सानो हुन्छ। त्यसैले कण्डम त्यहाँबाट छिरेर पेटभित्र वा अरू अंगमा पुग्दैन। त्यो भित्रै कतै कुनामा बसेको हुन्छ, जसलाई बाहिर निकाल्न सकिन्छ।
अब प्रश्न आउँछ, के यो आफै निकाल्न सकिन्छ? जवाफ होमज्जाले सकिन्छ। यसका लागि यी ३ स्टेप फलो गर्नुहोस् । स्वास्थकर्मी,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]