कास्की । पोखरा कार्यालयका प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतज्यूले पोखरा अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डको स्थलगन निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत सरसफाई, कार्यालयको सरसफाई तथा कार्यालयबाट भईरहेका सेवा प्रवाह सम्बन्धी निरीक्षण तथा अनुगमन गर्नु भई प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ।