१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

नगरपालिका स्तरीय लघुउद्यम बिकास अभिमुखिकरण कार्यक्रम

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

(भावना हमाल) नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ। नगरपालिकाको हलमा सम्पन्न भएकोअभिमुखिकरण पछि दुल्लु नगरपालिका स्तरिय उधम बिकास समिती गठन भएको छ। नगरप्रमुख को सयोजकत्वमा प्रमुख प्रसाशकिय अधिकृत ज्ञानमणी नेपाल सदस्य , तक्माने कामी, मिना गुरुङ सदस्य लघुउधमी समुहको प्रतिनिधि सदस्य र टिकाराम बराल सदस्य सचिब रहेको समितिको पुनर्गठन गरिएको छ। दुल्लु नगरपालिकाले ढाका बुनाइ दुल्लु ३ मा १० जना, हातेहोजियारी दुल्लु ८मा १० जना, दुनाटपरी दुल्लु ११मा १० जना गमला माटोका भाडा १० जना, इन्टरलग इट्टा को तालिम ५ जना, बुटिक डिजायनर ५ जना उधमी बनाउने निर्णय गरिएको दुल्लु नगरपालिका का नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!