१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

लुम्बिनी प्रदेश डिआईजी भुपेन्द्र खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय दाङको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, माघ २५, २०८२

दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय,घोराही दाङको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध

नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिकाको बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा स्थानीय जनताका समस्या र जनसरोकारका विषयमा विस्तृत छलफल गरिएको छ। बैठकमा पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने, स्थानीयस्तरमा संगठन विस्तार गर्ने तथा जनताका […]

  डोल्पा । जिल्ला डोल्पा, ठूलीभेरी नगरपालिका-०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ। मिति २०८३।०७।१४ गते बिहान अं. ०६:०० बजे जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदी र २ जना थुनुवा गरी जम्मा ८ जना कारागारबाट भागी फरार भएका थिए। फरार कैदी तथा थुनुवाहरूको खोजतलास गर्ने […]

  भैरहवा । लुम्बिनी प्रदेशमा सम्पन्न डीआईजीस्तरीय सुरक्षा बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले विशेष गरी खुला सीमानाकाबाट हुने लागूऔषध ओसारपसार, हातहतियार तस्करी, […]