३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

जनावरले पानी खाने ठाँउमा पर्यटकले बाघ हेर्न नदी किनारमा गाडी रोके निकुञ्जको लापरबाही किन?

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १०, २०८२

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक र गाईडले बाघ हेर्न नदी किनारमा ३ घण्टा देखि कुर्दै थिए तर अचानक, एक निकुञ्ज अधिकारीले आफ्ना परिवार/आफन्तलाई ( जस्तो देखिने समुह) गाडिबाट ओर्लियर खोलामै पुगि फोटो भिडियो लिई,फर्किनु भयो, यस क्षेत्र बाघ पानी पिउन र नुहाउन आउने संवेदनशील क्षेत्र हो।

👉 सफारीमा जिपबाट ओर्लन पूर्ण रुपमा प्रतिबन्ध छ तर बाघ बिचरण गर्ने क्षेत्रमै गाडि बाट ओर्लिएर पारिवारिक भम्रणको बेला बाघ आएको भए र कुनै दुर्घटना भएको भए, जिम्मेवारी कसले लिने थियो ??

👉 नियम सबैको लागि समान हो, सबैले पालना गरौ
सुरक्षा, संरक्षण र प्रकृतिप्रति सम्मानका लागि।

Chitwan National Park – चितवन राष्ट्रिय निकुन्ज को तत्काल ध्यान ,।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!