२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

ड्रोन आक्रमण लगातार हुन थाले पछी दुबईमा अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०२, २०८२

काठमाडौं । दुबईका अधिकारीहरूका अनुसार यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको हो ।

यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए।

दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी ।अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग शान्ति वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान आइपुग्दै छन्। बीबीसीका अनुसार उनको विमान एयर फोर्स टु इन्धन भर्न फ्रान्सको राजधानी पेरिसमा रोकिएको छ। शुक्रबार साँझ पाकिस्तान प्रस्थान गर्नुअघि भान्सले पत्रकारहरूलाई भने, ‘यदि इरान राम्रो विश्वासका साथ वार्ता गर्न इच्छुक छ भने हामी पनि खुला हृदयले अगाडि बढ्न इच्छुक छौँ।’ तर सँगसँगै उनले […]

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन्। त्यसअघि भनेको कुरा भएन भने नराम्रो हुने धम्की ट्रम्पले दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झ- मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिन दिएको थिएँ। त्यो समय सकिँदै छ।’ अब नराम्रो अवस्था […]

दुबईको जाबालअली क्षेत्रमा देखिएको यस्तो व्यवहार वास्तवमै दुःखद र चिन्ताजनक विषय हो। विदेशमा रहेका नेपालीहरूले आफ्नो व्यक्तिगत व्यवहार मात्र होइन, सम्पूर्ण देशको पहिचान र प्रतिष्ठासँग जोडिएको जिम्मेवारी पनि बोकेका हुन्छन्। रक्सी सेवन गरेर झगडा गर्ने, बङ्गाली केटासँग लागेर रक्सी खाएर झगडा गरिरहेको यो दृश्यले सबैलाई सोच्न बाध्य बनाएको छ। विदेशमा बस्ने नेपाली चेलीहरू यस्तो गतिविधिहरु […]

error: Content is protected !!