१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

ड्युटीमा खटिएका प्रहरीलाई कुटीकुटी मार्ने जत्थाप्रति जाँचबुझ आयोग भने मौन किन?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १३, २०८२

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ ।

तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई कुटीकुटी मार्ने आपराधिक जत्थाप्रति भने मौन देखिएको छ। आयोगले भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूको पहिचान र दोषी पत्ता लगाउने विषयमा आयोग मौन देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गर्न प्रधानमन्त्रीको लिखित आदेश माग गरेको छ। गृहमन्त्री सुधन गुरुङले ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले लिखित आदेश माग गरेको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भदौ २३ र २४ गतेको जेनजी घटनामा दोषी ठहर गर्दै मुलुकी अपराध संहिताको […]

काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो । उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ । यसअघि आजै […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!