२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २३, २०८२

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा चिशंखुगढी गा.पा.को सभाहलमा चिशंखुगढी गाउ पालिकाका अध्यक्ष निशान्त शर्माको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्र.ना.उ. मदन के.सीको प्रमुख अतिथ्यता लगायत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रशासकीय अधिकृत,चिशंखुगढी गा.पा.को प्रमुख प्रशासकीय अधिकृत,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लगायत चिशंखुगढी गा.पा.का विभिन्न वडाका अध्यक्ष लगायत स्थानीय बुद्दीजिवी,समाजसेवी,सञ्चारकर्मी,शिक्षक ,कर्मचारी लगायत स्थानीय बासीहरुको उपस्थितिमा नगरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

यसका साथै जिल्ला प्रहरी कार्यलयलाई जघन्य प्रकृतीका घटनाहरुमा सफल अनुसन्धान गर्न सहयोग गर्नु हुने चिशंखुगढी गा.पा.वडा नं. ०६ र वडा नं. ०८ का अध्यक्षहरुलाई प्रहरी प्रमुख मदन के.सीद्वारा प्रशंसा पत्र समेत वितरण गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!