२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

इरान र अमेरिकाबिच ४५ दिन युद्ध विरामका गर्ने विषयमा वार्ता जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २३, २०८२

एजेन्सी । अनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ।

युद्धविराम सम्झौता भएन भनेचाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन्।

जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन्। उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज सोमबार प्रतिनिधिसभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङसँग बैठक हलबाहिर करिब १५ मिनेट छलफल गरे। उनीहरूको कुराकानीको विषय खुलेको छैन। गृहमन्त्री गुरूङले गत बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यसँग फेवाताल किनार आफ्नो जग्गा भएको बताएका थिए। यसले विवाद उत्पन्न भएपछि उनले उक्त जग्गा व्यवसाय […]

एजेन्सी । अनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ। युद्धविराम सम्झौता भएन भनेचाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन्। जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन्। उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन्।

काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट कार्यालय समय हेरफेर गरिएको हो । हिजो आइतबार बसेको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार […]

error: Content is protected !!