२६ कार्तिक २०८३, बिहिबार
12-11-2026 , Thu
×

बर्दिया प्रहरीले बाँसगढी लगायत विभिन्न ठाउॅबाट १३ जना लागुऔषध कारोबारी र सेवनकर्ताहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ११, २०८३

बर्दिया । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३ जना लागुऔषधका कारोबारी र सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार दिउँसो र राति गरेको स्वीप अप्रेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा विद्युतीय (EV) गाडीहरू आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा ४ जना घाइते हुनुभएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको […]

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]