२१ साउन २०८३, बिहिबार
06-08-2026 , Thu
×

पत्रकारको प्रेसकार्ड बोकेर हिड्ने लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २१, २०८३

सिन्धुली । पत्रकारको परिचयपत्र बोकेर हिड्ने सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव ला”गुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । उमेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार उमेशसंगै पक्राउ पर्नेमा लहान नगरपालिका-१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका-२ का २५ वर्षीय गुल्सन प्रसाद साह छन् ।

सिन्धुलीको दुधौली नगरपालिका-९ बाट बा. १६ च. ७८४६ नम्बरको कारसहित पक्राउ परेका उनीहरुको साथबाट ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

सिन्धुली । पत्रकारको परिचयपत्र बोकेर हिड्ने सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव ला”गुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । उमेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार उमेशसंगै पक्राउ पर्नेमा लहान नगरपालिका-१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका-२ का २५ वर्षीय गुल्सन प्रसाद साह छन् । […]

दाङ । तुलसीपुर क्षेत्रमा भिक्षा मागेर कारमा घुम्ने बाबाहरूलाई प्रहरीले पक्राउ गरेर नेपालगन्ज हुदै भारत फर्कने सर्तमा रिहा गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरूको आधार कार्डको प्रतिलिपि राखेर नेपालगन्ज हुँदै भारत फर्कने सर्त सहित छाडेको हो । उनीहरू तुलसीपुर बजार क्षेत्रका पसलहरुमा भिक्षा माग्दै भारतीय नम्बर प्लेट भएको कारमा घुमिरहेका थिए ।

error: Content is protected !!