२१ साउन २०८३, बिहिबार
06-08-2026 , Thu
×

प्रहरी साहयक निरीक्षक कुलबहादुर बिककाे पहलमा खडैचा प्रहरीले पायाे जग्गाधनी पुर्जा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २१, २०८३

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे ।

अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन ।

सादगीपन,सत्य,निष्ठा,सहयाेगी भावना,जनमैत्री व्यवहार,निश्पक्ष,पारदर्शी र जवाफदेही कार्य भएको भन्दै  यतिबेला बाँके पुलिसबृतमा असई कुलबहादुरकाे चर्चा चुलिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

सिन्धुली । पत्रकारको परिचयपत्र बोकेर हिड्ने सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव ला”गुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । उमेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार उमेशसंगै पक्राउ पर्नेमा लहान नगरपालिका-१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका-२ का २५ वर्षीय गुल्सन प्रसाद साह छन् । […]

दाङ । तुलसीपुर क्षेत्रमा भिक्षा मागेर कारमा घुम्ने बाबाहरूलाई प्रहरीले पक्राउ गरेर नेपालगन्ज हुदै भारत फर्कने सर्तमा रिहा गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरूको आधार कार्डको प्रतिलिपि राखेर नेपालगन्ज हुँदै भारत फर्कने सर्त सहित छाडेको हो । उनीहरू तुलसीपुर बजार क्षेत्रका पसलहरुमा भिक्षा माग्दै भारतीय नम्बर प्लेट भएको कारमा घुमिरहेका थिए ।

error: Content is protected !!