०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

पाहुना,यातायातका साधन तथा दर्शनार्थीहरुको पर्खाइमा मुग्लिङ बजार अहिले सुनसान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १९, २०८३

मुग्लिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मुग्लिङ बजार सुनसान जस्तै बनेको छ।

काठमाडौं, पोखरा र चितवन जोड्ने मुख्य नाका भएकाले सधैं भीडभाड हुने मुग्लिङ बजारमा अहिले पाहुना, यातायातका साधन र दर्शनार्थीहरुको पर्खाइमा व्यवसायीहरु बसिरहेका छन्।

राजमार्ग बन्द हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् भने होटल, रेष्टुरेन्ट व्यवसाय ठप्प जस्तै छ। राजमार्ग सुचारु हुने बित्तिकै बजारमा चहलपहल फर्किने आशामा स्थानीय बसेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]