२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

रसुवा बाढीमा परेका १० दिनपछि सुरुङबाट उद्धार गरिएका दोस्रो व्यक्ति

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १९, २०८३

काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको

 

हो। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए । शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङको व्यावसायिक तथा सामाजिक क्षेत्रमा परिचित नामका रूपमा स्थापित ध्रुवकुमार गहतराजको जीवनयात्रा संघर्ष, मेहनत, इमानदारी र निरन्तर अगाडि बढ्ने दृढ संकल्पको उदाहरण हो। केवल १३ वर्षको उमेरदेखि जीवनको संघर्ष सुरु गरेका गहतराजले कालीगढको कामबाट आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्दै आज सुनचाँदी व्यवसायमा स्थापित व्यवसायी तथा व्यावसायिक नेतृत्वका रूपमा पहिचान बनाउन सफल भएका छन्। सानै उमेरमा […]

धादिङ । पहिरोका कारण पटक-पटक अवरुद्ध हुँदै आएको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण सुरु गरिएको छ। निरन्तरको पहिरोले पुरानो सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन कार्यालयले वैकल्पिक ट्रयाक खोल्न थालेको हो। जेसिबीको प्रयोग गरेर ट्रयाक खोल्ने काम भइरहेको र मौसमले साथ दिएमा छिट्टै एकतर्फी भए पनि यातायात सुचारु गर्ने तयारी रहेको प्रशासनले […]

काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको   हो। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए । शुक्रबार बिहान […]