२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख तथा विद्यालय संरक्षकबाट विद्यालय निरीक्षण*

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आश्विन २७, २०८३

*लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दाङका प्रमुख तथा विद्यालय संरक्षकबाट विद्यालय निरीक्षण

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख तथा यस विद्यालयका संरक्षक श्रीमान् प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले आज यस विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ।

निरीक्षण भ्रमणका क्रममा आदरणीय संरक्षकज्यूले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे विस्तृत जानकारी लिनुभयो। साथै वहाँले शिक्षक तथा प्रहरी कर्मचारीहरूलाई गुणस्तरीय शिक्षा, उच्च अनुशासन र विद्यालयको सर्वाङ्गीण विकासका लागि आवश्यक एवं मार्गदर्शनमूलक निर्देशन प्रदान गर्नुभयो।

विद्यालयको निरीक्षण तथा अभिभावकीय मार्गदर्शन प्रदान गर्नुभएकोमा संरक्षक श्रीमान् प्रहरी नायब महानिरीक्षकज्यूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी IGP पौडेलद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई विजया दशमीको अवसरमा शुभकामना व्यक्त काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक श्री नारायण दत्त पौडेल* ज्यूले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विजया दशमी, शुभ-दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा बडादसैँको शुभकामना व्यक्त गर्नुभएको हो। उक्त कार्यक्रममा उहाँले चाडपर्वको समयमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निम्न विषयमा […]

*लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दाङका प्रमुख तथा विद्यालय संरक्षकबाट विद्यालय निरीक्षण दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख तथा यस विद्यालयका संरक्षक श्रीमान् प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले आज यस विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षण भ्रमणका क्रममा आदरणीय संरक्षकज्यूले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे विस्तृत जानकारी लिनुभयो। साथै वहाँले शिक्षक […]

विवादित अडियोबारे यस्तो भन्छन् सांसद खगेन्द्र सुनार *काठमाडौं । बागमती प्रदेशकी पूर्वराज्यमन्त्री समेत रहेकी एक महिलालाई ब्ल्याकमेल गरेको, अश्लील भिडियो बनाएको र पैसा माग्दै ज्यान मार्ने धम्की दिएको भनिएको ४ वटा अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको अडियोमा सुनारले महिलालाई ‘फेसबुक सक्रिय […]