दाङ । प्रहरीले जुवाको खालबाट नगदसहित १७ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरुबाट नगद रकम र जुवा खेल्न प्रयोग हुने सामग्री बरामद गरिएको दाङ प्रहरीले जनाएको छ।
४ लाख ८ हजार नगदसहित १७ जना पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।