२९ कार्तिक २०८३, आइतबार
15-11-2026 , Sun
×

राष्ट्रिय जनमत पार्टीका केन्द्रीय संरक्षक शेषद्वारा छठ पर्वको हार्दिक शुभकामना,

Logo
सागर थापा प्रकाशित आइतबार, कार्तिक २९, २०८३

 

बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जद्वारा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

छठी माताले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र उन्नति प्रदान गरून्।

*छठ पर्वको हार्दिक शुभकामना !*

*राष्ट्रिय जनमत पार्टी, नेपालगञ्ज*
*इरफान अहमद शेष* केन्द्रीय संरक्षक,
राष्ट्रिय जनमत पार्टी*

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जद्वारा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । छठी माताले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र उन्नति प्रदान गरून्। *छठ पर्वको हार्दिक शुभकामना !* *राष्ट्रिय जनमत पार्टी, नेपालगञ्ज* *इरफान अहमद शेष* केन्द्रीय संरक्षक, राष्ट्रिय जनमत पार्टी*

  घोराहीदेखि घोरदौरासम्म घोडा सवारी सञ्चालनको तयारी, पर्यटकलाई नयाँ आकर्षण थपिने दाङ घोराहीको नामसँग जोडिएको घोडाको इतिहासलाई पर्यटनसँग जोड्ने प्रयास, करिब ६ वटा घोडामार्फत सवारी सेवा सुरु गरिने दाङ घोराही नामको उत्पत्तिसँग घोडाको सम्बन्ध जोडिएको विभिन्न किंवदन्तीहरू प्रचलनमा छन्। परापूर्वकालमा यस क्षेत्रमा घोडामार्फत आवतजावत गर्ने र घोडाहरूको बढी प्रयोग हुने भएकाले घोराही नाम रहन गएको […]

  दाङ । प्रहरीले जुवाको खालबाट नगदसहित १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुबाट नगद रकम र जुवा खेल्न प्रयोग हुने सामग्री बरामद गरिएको दाङ प्रहरीले जनाएको छ। ४ लाख ८ हजार नगदसहित १७ जना पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।