बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१४ मा राष्ट्रिय जनमत पार्टी बुलडोजर बाबाको टिमद्वारा वडा इन्चार्ज (सभापति) रमजान अलि राई ज्यूको नेतृत्वमा पार्टीका पदाधिकारीहरूको उपस्थितिमा छलफल, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
आजको बैठक पश्चात् १५ सदस्यीय टोल समिति समेत गठन गरिएको छ।
राष्ट्रिय जनमत पार्टीमा प्रवेश हुने सम्पूर्णमा हार्दिक शुभकामना तथा कार्यक्रम आयोजना गर्ने टिमलाई समेत हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद।*
*गरिब मजदुर एकता जिन्दावाद।*
*बुलडोजर बाबा जिन्दावाद।*