०४ मंसिर २०८३, शुक्रबार
20-11-2026 , Fri
×

नेपालगञ्जको पुष्पलाल चोकमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको भवनमा आगलागी,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०४, २०८३

 

बाँके । नेपालगञ्जस्थित पुष्पलाल चोकमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको भवनमा आगलागी भएको छ।

आगलागी भएपछि घटनास्थलमा स्थानीयवासीको ठूलो भीड लागेको छ भने चहलपहल बढेको छ। आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ।

आगलागीको कारण के हो, कति क्षति भयो र मानवीय क्षति भए नभएको बारे विस्तृत जानकारी आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगञ्जस्थित पुष्पलाल चोकमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको भवनमा आगलागी भएको छ। आगलागी भएपछि घटनास्थलमा स्थानीयवासीको ठूलो भीड लागेको छ भने चहलपहल बढेको छ। आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ। आगलागीको कारण के हो, कति क्षति भयो र मानवीय क्षति भए नभएको बारे विस्तृत जानकारी आउन बाँकी छ।

दाङ । इलाका प्रहरी कार्यालय भालुवाङले अवैध रूपमा ढुङ्गा लोड गरेर लैजाँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले नियमित चेकजाँचका क्रममा कागजात बिना ढुङ्गा लोड गरेको अवस्थामा ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। अवैध उत्खनन् तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले चेकजाँचलाई […]

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा “आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क” को समुद्घाटन सम्पन्न भएको छ। उद्घाटनका अवसरमा प्रहरी महानिरीक्षकज्यूले नेपाल प्रहरीको CUG सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका *५४ हजार १ सय २२ जना* प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि Google Form Link […]

error: Content is protected !!