२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

तत्कालीन डिआइजी लामाले घुससहित पक्राउ गरेका इन्सपेक्टर रामबालकले पाए सफाइ

ABC (क्राईमबिट) काठमाडौं । घुससहित रंगेहात पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर रामबालक रायले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले ६ असार ०७७ मा उनलाई घुससहित पक्राउ गरेको थियो । टिपर […]

(ABC-Sanchar) बाँके । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ । बढदो गर्मीसंगै उक्त क्षेत्रमा पानी […]

(महेन्द्र सिंह) बाँके । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हिन्दुधर्मालम्बीहरुको पर्व रक्षाबन्धन(जनै पूर्णि)को अवसरमा आफ्ना पालिका बासीलाई शुभकामना दिदै हिन्दु समुदायमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । अध्यक्ष शाहले यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै नेपालमा भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दुहरुको धार्मिक तथा […]

ABC (क्राईमबिट) पर्सा । बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलबार राति सशस्त्र प्रहरीले करीब १ सय ४४ किलो गाँजा बरामद गरेको छ । सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो । […]

ABC (क्राईमबिट) भक्तपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार […]

(ABC-Sanchar) हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍ कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन् । उनको बिहीबार बिहान ६ […]

ABC-Sanchar काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

ABC (क्राईमबिट) काठमाडौैं । दार्चुलामा खटिने सशस्त्र प्रहरीले एक दिनको रासन भत्ताबापत सरकारबाट ३६४.५५ रुपैयाँ प्राप्त गर्छन्। एक महिनामा रासनबापत १० हजार ९२० रुपैयाँ प्राप्त गर्छन्। सशस्त्र प्रहरीका गुल्म तथा गणपतिले तल्लो पदका प्रहरीलाई बिदामा पठाएर रासन बापतको पैसा कमिसन माग्ने गरेको खुलेको छ। यसैबीच सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा जेठमा एकैसाथ १४५ जना […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण […]

ABC (क्राईमबिट) काठमाडौं । बिचौलियाको चलखेल र प्रहरी हस्तक्षेपले प्रहरी अस्तव्यस्त बनेको छ । बढुवा मात्र नभई सरुवामा पनि राजनीतिक बिचौलिया हावी भएका छन् । कतिसम्म भने एक सय ३१ डिएसपीको सरुवा निकालेकै भोलिपल्ट काज निकालिएको छ । बिहीबार आठ डिएसपीको काज निकालिएको हो । केही पावरफुल डिएसपीलाई उनीहरुले रोजेको कार्यालयमा पठाउन यसरी काज गरिएको […]

error: Content is protected !!