(ABC-Sanchar)बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’अथक’ सँग बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले भेटघाट गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडक संग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गरे । जवाफमा मन्त्री अथकले गाउँपालिकाको सडक मात्र […]
ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज भन्सार कार्यालय, पर्साका एकजना कर्मचारी गएराति प्रहरीबाटै कुटपिटमा परेका छन् । सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार गरेका हुन् । भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द गरिने गर्छ । तर सोमबार […]
(ABC-Sanchar) बाँके । मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा सार्वजनिक बिदा दिएका छन् । नरैनापुर र जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हुन् । नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए । सोमबार बसेको […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई-सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो । प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरूलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै […]
काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक […]
(ABC-Sanchar) काठमाडौँ । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक ( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।
ABC (क्राईमबिट) काठमाडौं । तलब फरक भएको भन्दै आन्दोलनरत १५ जना नायव सुब्बा (नासु)लाई प्रहरीले पक्राउ गरेको छ । सरकारले असमान रूपमा सरकारी कर्मचारीको तलबमान बढाएको भन्दै आज बानेश्वरमा विरोध गरिरहेका १५ जना नासुहरूलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । आज देशभरका नासुहरू संयुक्त रूपमा बिदामा बसेर आन्दोलन गरेका हुन्। यस आर्थिक […]
(ABC-Sanchar) काठमाडौं । भारतमा एक २२ वर्षे युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ। आफ्ना ३८ वर्षे दाईको सर्पको टोकाइबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि पुगेका बेला उनको पनि सर्पकै टोकाइबाट मृत्यु भएको डेलीस्टारले जनाएको छ। आफ्ना ३८ वर्षे दाई अरविन्द मिश्रको अन्त्येष्टीका लागि गोविन्द मिश्र बिहार गएका थिए। तर उनको पनि सो क्रममा सर्पले नै […]
(ABC-Sanchar) काठमाडौं । गएराति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ । गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशमा वन क्षेत्र साँघुरिँदै गएको छ । द्वन्द्व, प्राकृतिक विपत्ति, आन्तरिक बसाईंसराई, गरिवीजस्ता कारणले वन क्षेत्र साँघुरिँदै गएको हो । लुम्बिनी प्रदेशको वन निर्देशनालयका अनुसार अनधिकृत अतिक्रमणको कारण प्रदेशको वन क्षेत्र १.५ प्रतिशतले खुम्चिएको छ । प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा ८३४६, कपिलवस्तुमा २३८८, दाङ २१३४ दशमलव १, पश्चिम नवलपरासी ७४६ दशमलव […]