काठमाडौं । भन्सार विभाग मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो । सबै भन्दा धेरै भारतबाट ३ करोड ७१ लाख पिस कण्डम आयात भएको हो । यस्तै चीनबाट ८ लाख ३१ हजार, कोरियाबाट ७ लाख ७३ […]
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा आइतबार गाउँ नजिक झाडीमा बाघ देखिएको थियो । साँझ पख देखा परेको बाघलाई मंगलबार दिउँसो साढे चार बजेतिर नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयसहितको टोलीले बाघ नियन्त्रणमा लिएको हो । चितवन निकञ्ज […]
काठमाडौं । सोमबार मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले सरकारी गाडीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको हो । बैठकमा यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सरकारी सवारी प्रयोग गरेको पाइएमा तत्काल फिर्ता गरिने व्यवस्था मिलाउने निर्णय गरिएको छ । साथै, सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान र प्राधिकरणहरूलगायतका निकायहरूलाई आफ्ना सवारी […]
रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार नियन्त्रणमा रौतहट । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएको कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकबाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेका ग. ८ च. ६८९६ नम्वरको रातो रङको कारलाई […]
बिरगंज । पर्सासहित मधेस प्रदेशका अधिकांश जिल्लामा पर्याप्त मात्रामा पानी नपरेपछि भर्खरै रोपेको धानखेतमा अहिले धाँजा फाट्न थालेको छ । पर्साका किसानले गण्डक नहर, स्यालो ट्युबवेल, पप्पसेट, डिप बोरिङलगायतका सहायताले जेनतेन धान रोपाइँ गरे पनि अहिले रोपिएका धानलाई जोगाउन निकै सकस परिरहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामजीवन ठाकुरले पर्सामा ८० प्रतिशत धान […]
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिक ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको जानकारी दिए।उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
चितवन । अण्डाको मूल्य हालसम्मको उच्च भएको छ। उत्पादन घटेपछि मूल्य बढेको हो। यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ। आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) पाँच सय २५ कायम गरिएको छ। मध्यम चार सय […]
बाँके । साउन महिनाको पहिलो सोमबारको विशेष अवसर पारेर अष्टधातुले निर्मित जुङ्गेश्वर महादेवको मूर्ति प्रतिष्ठापन गरिएको हो । मूर्ति प्रतिष्ठापन गर्ने क्रममा पण्डितहरुको टोलीले वैदिक मन्त्रचारणसहित विधिपूर्वक पूजाआजा गरेका थिए मन्दिरको पूर्वपट्टि निर्माणाधीन नयाँ मन्दिरमा प्रतिष्ठापन गरिएको जुङ्गे महादेवको मूर्तिको पूजा–अर्चना संघीय सांसद डा. धवल शमसेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बागेश्वरी गुठी […]
मेष -आज कार्यमा उत्साह आउनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। भावुकता नियन्त्रणमा राख्नु राम्रो। यात्रामा सावधानी अपनाउनुहोस्। वृष:-घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। व्यापारमा लाभदायक दिन छ। मिठो बोलाइले मन जित्न सकिने दिन। मिथुन:-विचार व्यक्त गर्दा होसियारी अपनाउनुहोस्। लेखन वा बोलीको माध्यमबाट प्रशंसा पाउने सम्भावना। यात्रामा विशेष लाभ मिल्न सक्छ। कर्कट:-आज खर्च बढ्न सक्छ। बोल्दा संयम अपनाउनुहोस्। आत्मिक […]
काठमाडौं । सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया छन्।