२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

समाचार

जेनजी आन्दोलनमा क्षति पु¥याइएको प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीको भवन पुनःनिर्माण गरी हस्तान्तरण,

काठमाडौं । स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो । पुनःनिर्माण समिति संयोजक महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले २०० स्थानीय, व्यवसायी, सङ्घसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा उपलब्ध […]

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनी भएको थियो । सर्वोच्च अदालतको फुलकोर्टले आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको हो । आइतबार बसेको फुलकोर्ट बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन सबै क्षतिको विवरणसहित जाहेरी दिने निर्णय भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले […]

काठमाडौं । सोमबार अपराह्न सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका हुन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको बताइएको छ । सोही पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको छ ।

काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि […]

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् । सिसिटिभी फुटेजको आधारमा श्रेष्ठ र तामाङलाई थापामाथि कुटपिट गरेको तथा प्रहरी बृत्त महाराजगञ्जमा ढुङगामुढा र आगजनि […]

काठमाडौं । प्रहरीलाई लखटे कुटे, ज्यानै गय,पनि बिर्सेनन प्रहरी हुन घाउ पोल्छ,रगत बग्यो,तर डर्सेनन प्रहरी हुन आगो लगाइयो ,हतियार खोसियो बिन्ती सुनेन कोहि देशको नारा,सेवा धर्म ,यहि सम्झेनन प्रहरी हुन बर्दी खोस्यो, अपमान भयो,आँसु झर्यो मनभित्र रास्ट्र्का खातिर पिडा पचाइ,काममा गय प्रहरी हुन मरे साथीहरू, घाइतेभय,कोहि अझै थला छन तरपनी हौसला नभाचियोस ढुङ्गासे प्रहरी हुन […]

पाल्पा । आज एक कार्यक्रमका विच नेपालीलाई विदाई गरिएको हो । गत असोज २८ गतेको सरुवा अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तालीम शाखा तुलसीपुरमा सरुवा भएपछि नेपालीको विदाई तथा सरुवा भई आएका लाल बहादुर सुनारलाई स्वागत गरिएको हो । प्रहरी निरीक्षक सुनार सहित प्रहरी कर्मचारीहरुले मायाको चिनो प्रदान गर्दै नँया कार्यस्थानमा सफल कार्यकालको शुभकामना दिदै […]

काठमाडौं । किस्ट शिक्षण अस्पताल तनावग्रस्त छ। बिरामीको मृत्युलाई लिएर आफन्तहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव सिर्जना भएको हो। मृतकका आफन्त तोडफोडमा उत्रिएपछि प्रहरी परिचालन गरिएको छ। प्रहरीले बल प्रयोग गरेर भिड तितरबितर पार्ने प्रयास गरेको छ। अहिले अस्पतालको सबैतिर प्रहरीले घेरा हालेको छ। कात्तिक ७ गतेको घटनालाई लिएर उनका आफन्तले आन्दोलन गरेका हुन्। उनीहरुले […]

पर्सा । बिरगंज नेपालको तराई–मधेस क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा स्थापित धार्मिक आस्था, सामुदायिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको सन्देश बोकेको छठ पर्वको मुख्य दिन ‘सझिया घाट’ आज सोमबार भव्य उत्साहका साथ मनाइँदै छ । कात्तिक शुक्ल षष्ठी तिथिमा आज व्रतालुहरूले वीरगञ्जसहित देशभरका नदी, पोखरी र तलैयामा बनाइएका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सूर्यदेव र […]

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज छलफल गरेका छन्। प्रमुख जिल्ला अधिकारीहरूले प्रसाईंसहित प्रहरी प्रमुखलगायतसँग संयुक्त रूपमा छलफल गरेका हुन्। प्रसाईंले छटलगत्तै आन्दोलन गर्ने बताइरहेको सन्दर्भमा छलफल भएको बताइएको छ । छलफल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको हो। […]