काठमाडौं । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । ‘हामीले पनि भिडियो हेर्यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’ यसअघि अर्का एक व्यक्तिलाई […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवा परिवारका अन्य सदस्यसहित यही वैशाख ७ गते थाइल्याण्ड गएका देउवा दम्पती आज स्वदेश फर्किन लागेका हुन् । देउवा दम्पती आज दिउँसो १२ बजे काठमाडौं फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलले जानकारी दिए । देउवा उपचारको लागि भन्दै बैंकक गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त […]
पर्सा । वीरगंज मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा काज सरुवामा आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा खुलेआम घूस कारोबार सुरु गरेका छन्। प्रमुख साहको नियुक्तिपछि एक महिनामै कार्यालय ‘घुसको अड्डा’ मा रूपान्तरण भएको सेवाग्राहीको गुनासो छ। चैत १५ गते हाजिर भएका प्रमुख साहले आएका केही दिनमै सवारी चालक अनुमतिपत्र […]
काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कोषमा करार सेवामा कानुनी सल्लाहकारका लागि करुणाकर मल्लिक छनोट भएका छन् ।संक्षिप्त सूचीबाट अन्तरर्वार्ता गरिएमध्ये मल्लिकलाई नियुक्तिका लागि छनोट गरिएको प्रहरीले सूचना जारी गरेर जनाएको छ । कानुनी सल्लाहकारका लागि कपिलदेव ढकाललाई वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । कानुनी सल्लाहकार नियुक्तिको लागि ८ माघ २०८१ मा प्रहरीले सूचना […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र 984806079 मेष -आज आत्मविश्वास बढ्नेछ। बोलिमा माधुर्यता राख्नुभयो भने काम सहजै बन्न सक्छ। सानो यात्राको योग छ। खर्चमा संयमता आवश्यक छ। वृष -पुराना मित्रसँग भेटघाट होला। मनमा आशा पलाउने दिन हो। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। प्रेम र स्नेहमा प्रगाढता बढ्नेछ। […]
सर्बोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन आदेश जारी काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।
काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ। यसैगरी, मधेस प्रदेशको […]
काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं […]
हेटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नं. को योद्धा पिकअप गाडी र चालक जिल्ला बारा पचरौता नगरपालिका वडा […]
मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाको विनियोजित बजेटबाट यस जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवन आज मिति २०८२ बैशाख १० गते बुधवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्याक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी […]