दाङ । घोराही राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्ववाधानमा २०८२|०१|०७ गते देखि मिति २०८२|०१|१२ गते सम्म संचालन भएको ६ (छ) कार्य दिन अवधिको प्र.ब.ह/प्र.ह./प्र.स.ह/प्र.ज लक्षित अपराध अनुसन्धान विशेष घुम्ती अनुशिक्षण तालिम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिद्वारा प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण- पत्र […]
दाङ । तुल्सीपुर शनिबार प्रदेश प्रहरी कार्यालय,तुलसीपुर,दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको वैशाख ४ गतेको निर्णयबाट एआईजी पदमा बढुवा सिफारिस गरेको छ । एआईजी पदमा बढुवा सिफारिस हुनुभन्दा बढुवा हुनुभन्दा अगाडिसम्म कार्कीले […]
दाङ । तुल्सीपुर नेपाल सरकार गृह मन्त्रालय बढुवा समितिको सचिवालयको मिति २०८२।०१।०४ गतेको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा सिफारिस हुनु भएका प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत जिल्ला प्रहरी प्रमुखहरुबाट बधाई तथा शूभकामना एवं फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा । नारायणी यातायात व्यवस्था कार्यालय, बिरगञ्जमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा खुलेआम असुली र मिलेमतो भइरहेको तथ्य उजागर भएको छ। सेवाग्राहीहरूका अनुसार ट्रायल प्रमुख चन्द्र शेखर साहको संलग्नतामा कार्यालयमा गम्भीर भ्रष्टाचार र अनियमितता व्याप्त रहेको देखिएको छ। मिति २०८१ साल चैत २१ गते देखि २०८२ साल वैशाख ११ सम्मको अवधिमा उक्त कार्यालयमा […]
पर्सा । बिरगंज सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीलाई दुःख दिएका छन् । पीडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डिएसपी सुब्बाले माछा बोकेको गाडी रोकेर माछा जफत गरी भन्सार कार्यालयमा बुझाएका छन्। घटना बैशाख १० गतेको हो। बीरगंजको नागवा क्षेत्रमा सञ्चालनमा रहेको ‘आरभ फिस सप्लायर्स बाट माछा […]
काठमाडौँ । नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरिएको छ । शुक्रबार २ सय ८ जना प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षकमा बढुवा गरिएको हो ।
धनुषा । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्ववाधान तथा मधेश प्रदेश प्रहरी कार्यालय जनककपुरधाम धनुषाको समन्वयमा प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज.लक्षित बिशेष अनुशिक्षण तालिम अन्तर्गत मिति २०८२।०१।०७ गते देखी यस कार्यालयमा संचालन भएको ०६ कार्य दिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम” मा सहभागी प्र.ब.ह.-१ प्र.ह.-१, प्र.स.ह.-५ र प्र.ज.-२८ गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु मध्य (क) ग्रेडमा […]
काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी)को सरुवा पुरानै मापदण्डअनुसार गर्ने तयारी गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको छलफलपछि पुरानै मापदण्डलाई टेकेर सरुवा प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन्। बिहीबार मात्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र निरीक्षकहरूको सरुवा गरिएको भए पनि एसपी सरुवा भने अझै टुंगो लागेको छैन। तीन महिनाअघि नै […]
काठमाडौं । सरकार परिवर्तन हुने हल्लाका बीच प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए । यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै […]
काठमाडौं । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए […]