२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

समाचार

ट्रोल बनाइएकी एमाले जेनजीले माफी माग्दै भनिन् मेरो कारणके पार्टी  र नेता बदनाम भएकोमा चिन्ता छु,

दाङ । जेन-जी आन्दोलनको एक महिनापछि महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेले प्रदर्शन गर्‍यो । तुलसीपुर चोकमा आयोजित कोण सभामा जेन-जी पुस्ताको नेतृत्व गर्दै ब्याचलर दोस्रो वर्षमा अध्ययनरत् रेजीना चौधरीलाई सम्बोधन गर्न दिइयो । भाषणका क्रममा केही शब्दमा भएको त्रुटिले उनलाई सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ । अहिलेसम्म कुनै फोरममा नबोलेकी उनलाई मासमा बोल्न लगाइएपछि […]

काठमाडौं । जेनजी आन्दोलनमा हतियारसहित प्रदर्शनमा उत्रिएका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका तेन्जेन दावासहित पक्राउ परेकाहरुमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जनाए । जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले […]

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस […]

सिरहा । कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा ८ लाख २५ हजार रुपैयाँ बरामद भएको सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।प्रहरीको गस्ती टोलीले म.प्र.०२-०१-००३ प. २१०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा […]

बाँके । बर्दियाको कुल ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये बर्दियाको योगदान २० प्रतिशत रहेको छ। यस क्षेत्रको महत्त्वलाई ध्यानमा राख्दै सरकारले राजापुर नगरपालिकालाई ‘धान सुपरजोन’ घोषणा गरेको छ। विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर रहने बर्दियाका कृषकहरू पछिल्लो समय भने […]

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको […]

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ। नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा-चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य […]

  काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थकहरुले टिसर्ट लगाएर पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । एक जना युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियोमा देखिन्छ । शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । ती युवकले सो भिडियो सुटिङको क्रममा कैद भएको जिकिर गरेका छन् […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । प्रहरीले घर, कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, […]

error: Content is protected !!