लुम्बिनी प्रदेश प्रहरीद्वारा रु २ लाख भन्दा बढीका अवैध मोबाइल बरामद, लुम्बिनी प्रदेश प्रहरीको चोरी-पैठारी नियन्त्रण अभियानमा ठूलो सफलता। बर्दियाको बढैयाताल गाउँपालिका-२, फुटाहा क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेका मोबाइल सेट प्रहरीले समातेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीउर दाङले जानकारी दिएको छ । बरामद समानहरु – *LAVA A3 Torch मोबाइल*: ५४० थान – *LAVA A7 […]
काठमाडौं । सचेत युवा, सुरक्षित सडक आजको सचेतना, भोलिको सुरक्षा”* नाराका साथ काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्याससहित सचेतना कार्यक्रम गरियो। *कार्यक्रमका मुख्य कुरा:* 1. *व्यवहारिक अभ्यास*: विद्यार्थीहरूलाई जेब्रा क्रसिङ, ट्राफिक लाइट पालना, हेलमेट/सिटबेल्टको सही प्रयोग, ओभरलोड नचलाउने जस्ता कुरा फिल्डमै सिकाइयो। किताबी ज्ञानलाई व्यवहारमा उतार्ने प्रयास। कार्यालय प्रमुखले […]
रुपन्देही । ग्राहकले खानेकुरा अर्डर गरेर खाइरहेका बेला दाल/तरकारीमा मरेको माखा देखेपछि तुरुन्तै होटल व्यवस्थापनलाई खबर गरेका थिए। फोटो/भिडियो समाचारमा र सामाजिक सञ्जालमा फैलिएपछि होटलको सफाइ र गुणस्तरमाथि प्रश्न उठेको छ। यता होटलको भनाइ यस्तो घटनाप्रति खेद व्यक्त गर्दै व्यवस्थापनले “मानवीय कमजोरीले भित्र पसेको हुन सक्छ, तुरुन्तै सरसफाइ र भान्छे टिमलाई सचेत गराइएको” बताएको छ। […]
मदेशप्रदेश । ट्राफिक नियम अनुसार मोटरसाइकलमा चालकसहित जम्मा २ जनाभन्दा बढी बस्न पाइँदैन। ५ जना चढ्यो भने यो गम्भीर ट्राफिक उल्लंघन हो। जरिवाना ट्राफिक ऐन २०४९ अनुसार क्षमताभन्दा बढी यात्रु राखेमा रु. ५०० देखि रु. १०००० सम्म जरिवाना। प्रहरीले तत्कालै लाइसेन्स पनि जफत गर्न सक्छ। सवारी जफत अत्याधिक ओभरलोड भएको अवस्थामा मोटरसाइकललाई थुनेर कारबाही टुंग्याएपछि […]
काठमाडौं । नेपालमा ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी मनसुनसम्बन्धी अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती […]
धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.द्वारा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रदेशस्तरीय सुरक्षा अवस्था, प्रहरी कार्यालयहरूबीचको समन्वय तथा सहकार्य, दैनिक कार्यसम्पादन र मूल्याङ्कनको प्रभावकारिता अभिवृद्धि लगायत प्रहरी संगठनसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा छलफल तथा […]
बाँके । सशस्त्र प्रहरी बल,नेपाल नं.३० गण हे.क्वा. बागेश्वरी बाँके र मातहत इकाईको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान ठूलो मात्रामा समातेको छ। जम्मा मूल्य रु. ४५,२७,९१* बराबरको अवैध सामान समातिएका सामान लत्ताकपडा, किराना सामान,पेय पदार्थ, मोटरसाइकल,बोइलर कुखुरा, फलफुल, तरकारी अवैध कारोबारमा संलग्न ३ जना नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालय, […]
सुर्खेत । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बतायो । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन […]
धनगढी । सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि […]
नेपाल विकासशील राष्ट्र हो। आर्थिक, औद्योगिक, वैज्ञानिक तथा प्रविधिको क्षेत्रमा विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय, लगानी र मेहनत आवश्यक छ। अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, दक्षिण कोरिया लगायतका विकसित देशहरूले दशकौँदेखि शिक्षा, प्रविधि, उद्योग र अनुसन्धानमा गरेको लगानीका कारण ती राष्ट्रहरू निरन्तर अगाडि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालले छोटो समयमै ती राष्ट्रहरूलाई […]