काठमाडौं । बिषय प्रबेश – आफु मातहतको कर्मचारीलाई मनबोलयुक्त बनाउदै सांगठनिक उदेश्य हासिल गर्न परिचालित गर्ने सिप नेतृत्व हो। अन्य भन्दा प्रहरी नेतृत्वमा अलि धेरै ability , accountablity र assurity हुनुपर्छ। आफैमा पनि राष्ट्र र राज्य निर्माणमा संबेदनशील शान्ति सुरक्षा तथा अमन चयनको अभिभारा बोकेको पदमा रहेको व्यक्ति कस्तो हुनु पर्ला ? निम्नानुसार बुदाहरु […]
रसुवा । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए । कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको डीएसपी भट्टराईले जानकारी दिए । यसबारे […]
बाँके । सम्मानित जिल्ला अदालत बाँकेका न्यायाधिश भिष्मराज प्रसाईको प्रमुख आतिथ्यतामा फौजदारी कसुरको अनसन्धान सम्बन्धमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख अधिवक्ता, अपराध अनुसन्धान शाखामा कार्यरत सिनियर प्रहरी अधिकृत […]
दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन् । कार्तिक १४ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा भएको छ। आज (बिहीबार) उनीहरूको काज सरुवा गरिएको हो। प्रधान कार्यालय हलचोकको मानवस्रोत शाखाले उनीहरूको सरुवा गरिएको जानकारी दिएको छ। जसमा सुदूरपश्चिमका पनि केही अधिकृतहरु परेका छन्। यसपछि अन्य सशस्त्र प्रहरी अधिकारीसहित जुनियर अफिसरको पनि सरुवा गरिने बताइएको छ।
कपिलवस्तु । चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाह कार्तिक महिनाको उत्कृष्ट प्रहरी निरीक्षक घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विहीबार एक कार्यक्रम आयोजना गरी शाहलाई अपराध नियन्त्रणमा देखाएको सक्रियता र सफलताका लागि यो सम्मान प्रदान गरेको हो । शाहले एक महिनाभित्र क्षेत्रका विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै फरार अभियुक्तलाई पक्राउ […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]
दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ । बृष राशि -नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज […]
काठमाडौं । कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत धक्काको महसुस भएको बताइएको छ ।