०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

भ्रष्टाचार नियन्त्रण अख्तियर दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वर्षमा प्रवेश

  काठमाडौं । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित […]

कपिलवस्तु । बाणगंगा नगरपालिका २ पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र ३२ वर्षीय जीवन थापालाई प्रहरीले पक्राउ गरेको हो। आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट आएको सिआइडी हो भनेर एक घरबाट १७ हजार रूपैयाँ नगद ठगेका थिए। तलासी लिएर उनीहरूले उक्त रकम लिएपछि प्रहरीलाई खबर भएको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यसबारे थाहा पाएपछि दुई […]

मेष:-आजको दिनमा विभिन्न कार्यहरूमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सन्तुलन राख्नुपर्नेछ। नयाँ कार्य गर्दा विशेष ध्यान दिनुपर्ला ।पारिवारिक कार्यहरूमा ध्यान दिन आवश्यक छ। वृष :-वृष राशिका व्यक्तिहरूका लागि आज शुभ अवसरहरूको आगमन हुनेछ। शारीरिक र मानसिक अवस्थामा सुधार देखिनेछ। मित्रहरूको सहयोगले कार्य सजिलो हुनेछ। मिथुन :-आज तपाईलाई कार्यक्षेत्रमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। मानसिक तनाव […]

दाङ । घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइलीलाई पक्राउ गरेको छ । शुक्रबार घोराहीमा लु ४६ प ६१६१ नम्बर मोटरसाइकल प्रयोग गरी अवैध रुपमा सुनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् । घोराही-१५ […]

  काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिएको छ । सभाको आजको बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको उक्त विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । यसैबिच, प्रतिनिधि सभामा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँग एकताबारे बोलेका हुन् । ‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए । पार्टी […]

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन । सांसद साहले काठमाण्डूको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् । ‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला […]