०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

बाँकेमा झडपको क्रममा चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा लखनमा मृत्यु,

बाँके । बैजनाथ गाउँपालिका–८ चौफेरीस्थित पुष्पनगर टोलमा गत २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा चक्कु प्रहारबाट घाइते भएका १८ वर्षीय दिनेश रोकायको उपचारको क्रममा आज बिहान लखनउस्थित सामरा अस्पतालमा मृत्यु भएको छ। स्थानीयहरूका अनुसार सो रात गाउँमा विवाह समारोह चलिरहेका बेला दुई समूहबीच विवाद उत्पन्न भएको थियो। विवाद उग्र बन्दै जाँदा झडपको अवस्था […]

मेष :आजको दिन तपाईंको लागि शुभ रहनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ र कामको चापबाट फुर्सद पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले नयाँ उत्साह मिल्नेछ| बृष:आजको दिन मिश्रित फलदायी रहनेछ। राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ। घर परिवारमा शुभ […]

  बर्दिया । ‍‍जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्का सहितको ट्राफिक प्रहरी टोलीले जिल्ला बर्दिया मधुबन न.पा.०८ स्थित हुलाकि सडक खण्डमा मोटरसाइकल चालकहरुलाईट्राफिक नियमका बारेमा सचेतनामुलक प्रशिक्षण गर्नुको साथै ट्राफिक श्लोगण लेखिएका १०० प्रती पर्चा पम्पलेटहरु समेत बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

  दाङ । नेपालगञ्ज उपमहानगरपालिका–११ टांगा स्टेशन नजिक इरसाद राई कबडिया हत्या प्रकरणमा नेपालगन्जबाट प्रहरीले अर्का आरोपीलाई पनि पक्राउ गरेको छ । उक्त घटनाका मुख्य आरोपी जाजरकोट कुशे गाउँपालिका–८ का २३ वर्षीय जगत सिंह ठकुरीलाई ७ महिनापछि नेपालगञ्जमा आएको अवस्थामा पक्राउ गरेपछिको अनुसन्धानबाट सुरज सिंह ठकुरी भन्ने शिवराज सिंहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

बाँके । नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारा साइकल यात्राको सातौं संस्करण नेपालगन्जबाट सुरु भएर बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरद्वारामा पुगेको छ। पर्यटन प्रवर्धनका लागि नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको सो साइकल यात्रा विभिन्न ठाउँ हुँदै बर्दियाको ठाकुरद्वारामा पुगेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो। उहाँले साइकल यात्रामा सहभागी भारतका २९ […]

बाँके । नेपालगन्ज जामा मस्जिदको संरक्षण, व्यवस्थापन तथा समुदायका हकहितका सवालमा सक्रिय भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस उपसंघर्ष समितिमा सचिवालय संयोजक बकर अलि राई, प्रवक्ता बाबु खा पठान, सचिव हसन खान, कोषाध्यक्ष सुल्तान खान तथा कार्यसमिति सदस्य नौसाद सल्मानीको महत्वपूर्ण भूमिका रहनेछ। उपसंघर्ष समिति गठनका क्रममा उपस्थित पदाधिकारीहरूले मस्जिदका व्यवस्थापन, धार्मिक तथा सामाजिक समन्वय, […]

पर्सा । जिल्लाको पटेर्वा सुगौली गाउँपालिका २, मकवानी टोलमा घाँस काट्ने क्रममा जंगली बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते महिला सोही स्थानका ३५ वर्षीया चाँदनी देवी रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार ७ बिघा भन्ने स्थानमा घाँस काट्दै गर्दा अचानक बाघ आएको थियो […]

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाइ’ कार्यक्रम सम्पन्न गरेको छ। प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र सम्भावित अपराधीक घटना न्यूनीकरण गर्न समुदाय प्रहरी र जनप्रतिनिधि बिच समन्वयकारी भूमिका कसरी स्थापित गर्न सकिन्छ साथै प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी […]

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप बुढाथोकीको प्रमुख अतित्थ्यतमा भएको कार्यक्रममा सिमा क्षेत्रमा हुने सिमा अतिक्रमण राजस्व चुहावट नियन्त्रण लागूऔषध ओसारपसार भन्सार छली मानव तस्कर लगायक को बिषमा छलफल भएको थियो । सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम देश भरी नै प्रतेक महिना मा सरोकार निकाइसंग छलफल यस्तो कार्यक्रम यस्तो कार्यक्रम लागू गरेको […]

काठमाडौं । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली । भवन उदघाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक समेत सहभागी छन् ।प्रधानमन्त्री ओलीले अहिले अपराधीहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको टिप्पणी गरेका छन् । पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी […]