१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

समाचार

बाँके प्रहरीको अपराध नियन्त्रण फरार प्रतिवादी पक्राउ तथा भन्सार छली तस्करी नियन्त्रणमा सफलता हासिल,

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असारभर २१६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध, १६ वटा […]

पर्सा । जगरनाथपुरमा गाउँपालिका ४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका ३ साउन ५ गते १५ ५ साउन, काठमाडौं । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् । […]

एजेन्सी । Cockroach Janta Party – CJP ले “Chalo Sansad” मार्चको आह्वान गरेको थियो। माग: NEET लगायतका परीक्षाको पेपर लिक, विद्यार्थी आत्महत्या र शिक्षा प्रणालीमा सुधारको लागि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हजारौं प्रदर्शनकारी जंतर मंतरमा भेला भएर संसदतर्फ मार्च गर्न खोजे – दिल्ली प्रहरीले मार्च गर्न अनुमति नदिएपछि ब्यारिकेड तोडेर अघि बढ्न खोजे – […]

नेपालका अधिकांश सहरहरू विकासका नयाँ सम्भावनासँग अघि बढिरहेका छन्। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक गतिविधिसँगै खेलकुद क्षेत्र पनि विकासको महत्वपूर्ण आधार बनेको छ। दाङ जिल्लाको प्रमुख सहर घोराही पनि ती सम्भावना बोकेको सहर हो। पछिल्ला वर्षहरूमा सञ्चालन हुँदै आएको “घोराही बनाऔँ अभियान” ले सहरको समग्र विकासलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। […]

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

काठमाडौँ । न्यूरोड महाँकालस्थानस्थित सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको व्यावसायिक भवन भाडामा लिई अर्बौँ रुपैयाँ लगानी गरेको श्रीजयन्ती निर्माण सेवा प्रा. लि. चरम प्रशासनिक थिचोमिचो र अन्यायमा परेको छ । भवन हस्तान्तरणमा सेनाकै तर्फबाट भएको ढिलाइ, काठमाडौँ महानगरपालिकासँगको नक्सा पास विवाद र कोभिड–१९ को महामारीका कारण उत्पन्न विषम परिस्थितिलाई नजरअन्दाज गर्दै कल्याणकारी निर्देशनालयले उल्टै निर्माण […]

काठमाडौं । जसले आत्मविश्वास कम गर्ने पनेरू बताउँछिन् । ‘यो अवस्थाले डिप्रेसन, चिन्ता र तनाव जस्ता मानसिक स्वास्थ्य समस्याहरूलाई बढावा दिन्छ’ पनेरू भन्छिन्, ‘सामाजिक भेदभाव वा आलोचनाले यो तनावलाई झन् बढाउँछ ।’ तनावलाई सामना गर्नका लागि महिलाहरूले उच्च क्यालोरीयुक्त खाना खाने वा व्यायाम नगर्ने गर्दा यसले मोटोपन र तनावको चक्रलाई थप बढाउने अनुसन्धानहरूले देखाएको उनको […]