०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

काठमाडौं ठमेलको एक गेष्ट हाउसमा एक युवती मृत फेला

काठमाडौं । ठमेलस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् । ड्रङ्किङ्ग ईन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् । मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

  दाङ । तुल्सीपुर पाँच वटा संघसंस्थाले व्यवसायी आचार्यमाथि आक्रमण गर्ने दोषीलाई हदैसम्मको कार्बाहीको माग गरेका छन् । तुलसीपुर होटल व्यवसायी समिति, तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर र होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश लगायतका संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन […]

  काठमाडौं । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । २० जनवरीमा […]

दाङ । कोइलाबास भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु. ७१ लाख मात्र राजस्व संकलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले […]

  काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु […]

भैरहवा । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (आइतबार) तेस्रो दिन पनि अदालत उपस्थित हुँदैछन् । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । शुक्रबार थुनछेक बहस नसकिएपछि […]

दाङ । तुलसीपुरमा बैंक चोरी गर्दै गरेको अबस्थामा एक ब्यक्तीलाई पक्राउ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५‘क’लाईनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अबस्थामा तुलसीपुर– १८ दुधरास का २७ वर्षका सन्तोष चौधरीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको […]

मेष राशि – कार्य क्षेत्रमा श्रमको उचित मूल्याङ्कन मिल्नेछैन ।खुट्टा तान्नेहरु सलवलाउनेछ छन् ।पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ ।मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ । बृष राशि – संगितमा मन जानेछ ।बन्धुबान्धवाको सहयोगले […]

  काठमाडौं । आइतबारको प्रदर्शनका लागि तयारी गर्न भेला भएका बेला प्रहरीले गोली चलाएको आन्दोलनकारीहरूको भनाइ छ । ताप्लेजुङका सीडीओले भने प्रहरीमाथि ढुंगा र गुलेली हानेपछि सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ । शनिबार बेलुकी प्रहरीले चलाएको गोली […]

  दाङ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको बताएका छन् । दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, कालापानीमा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रो संग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् । सरकारमा […]