दाङ । भालुवाङ पुर्व पश्चिम् राजमार्गमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर माझीको सक्रियतामा सडकमा खटेर सवारीसाधनहरुको चेकजांच,अत्याधिक उपकरण मापसे जांचगर्ने मेसिन बेथेलाइजर सहित उनी सडकमा आफैं खटेका छन् । जसको कारण उनको यो क्रियाशिलताले सडक दुर्घटनामा न्युनीकरण आएको पाइन्छ । यसभन्दा पहिले दाङको देउखुरीमा भालुवाङ […]
चितवन । सोमबार एक औपचारिक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका हुन् । अब दुई पालिकाबिच सहयोग आदानप्रदान हुनेछ । साथै दुई पालिकाबिच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने अपेक्षा लिइएको छ । दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् । न्यायाधीश नितिज राईको इजलासबाट ६५ लाख धरौटी तिरेर रिहा भएका लामिछाने धरौटी रकम बदर गरि आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार […]
बाँके । हाम्रो यस लोकप्रिय सञ्चारमाध्यम एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिमकाे नाममा केही व्यक्तिहरुले बाँकेको नेपालगञ्ज क्षेत्रमा आफूलाई एबिसी सञ्चारकाे (रिपोर्टर) र (क्यामरामेन) भनेर नेपाल प्रहरी,सशस्त्र प्रहरी ट्राफिक प्रहरी प्रशासन वा अन्य निकायलाई असहयोग पारेको एबिसी संचार मिडिया हाउसलाई सूचना प्राप्त हुन आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । तथापि त्यस्ता व्यक्तिहरुले मिडियाको चरम दुरुपयोग […]
काठमाडौं । केहि दिनयता राजधानी बाहिर सक्रिय रहेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पूर्वी पहाडी जिल्ला तेह्रथुम उडेका छन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको […]
कैलाली । जिल्लाको मोहन्याल गाउँपालिका ७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति १० बजेतिर बाघले आक्रमण गरेको हो । घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । बाघको आक्रमणबाट टाउको र अनुहारमा चोट लागेकी उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । […]
मेष : सञ्चित धन खर्च हुनेछ। व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। साथीभाइको […]
रुपन्देही । बुटवलको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका ट्राफिक इन्चार्ज वरिष्ठ सइ प्रबिन आचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका र भित्री सडक खण्डका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागी सडक प्रयोग कर्ता,चालक तथा सह-चालक, बिधार्सथीहरु,सर्वसाधारणहरुलाई ट्राफिक […]
रुपन्देही । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा रवि लामिछाने तर्फका कानून व्यवसायीले बहस सकेका छन् । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गरेका छन् । अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ । अदालत स्रोतका अनुसार आजै आदेश आउने सम्भावना बढी छ ।