२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

कांग्रेसलाई भ्रममा राख्दै नेकपा एमाले बलियो बनाउन लागेको आरोप, माधव कुमार नेपाल

  काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको आरोप लगाए । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित […]

  काठमाडौं । कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको १०० दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् । गएको असोजमा संयुक्त […]

  दाङ । भालुवाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला […]

  सिरहा । इलाका प्रहरी कार्यालय, मिर्चैयाले आइतबार पाँच क्वीन्टल ७ किलो गाँजा नष्ट गरेको हो । मिर्चैया प्रहरीले भदौ २१ र २३ गते ३३ वटा पोकामा रहेको उक्त गाँजा कर्जन्हा नगरपालिका-११ स्कुल टोलबाट बरामद गरेको थियो । यससँगै प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो । आइतबार सोही गाँजा प्रहरीले मिर्चैया नगरपालिका-७ स्थित जीवा खोलामा जलाएर नष्ट […]

  मकवानपुर । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ११ नमुना टोलबाट ऐ.ऐ.बस्ने बर्ष २३ को सुजन गुरुङ र ऐ.वडा नं. १० बस्ने बर्ष ३३ को अजय गहतराजको साथबाट ४ ग्राम र ऐ.मितिमा अं १८:३० बजेको समयमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोली जिल्ला मकवानपुर […]

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा गएको २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरेर पोखरा पुर्याइएको थियो । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति […]

  काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको […]

  संखुवासभा । चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा शनिवार दिउँसो १ बजेतिर ४२ वर्षीया दुर्गामाया गुरुङको धारिलो हतियार प्रहारबाट धजे घर भएका ४५ वर्षीय भीमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेर खाएको निहुँमा धारिलो हतियार प्रहार गरेको देखिएको र स्थानीयको भनाइ उध्रित गर्दै […]

  काठमाडौं । गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा जिल्ला आसपास र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

  बाँके । सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उ.म.न.पा.१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको ICP भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी […]

error: Content is protected !!