१० आश्विन २०८३, शनिबार
26-09-2026 , Sat
×

समाचार

प्रहरी बृत चापागाँउ ललितपुरमा नागरिक सुनुवाई कार्यक्रम,

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

मेष राशि – आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । […]

  काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे ९१२१९ जिएमटी० एक मिटर ९तीन फिट० सम्मको सुनामी छाल आउनसक्ने बताएको […]

काठमाडौं । उपत्यकामा सोमबार साँझ फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भएपनि भूकम्पको तीव्रता र केन्द्रविन्दु भने खुल्न सकेको छैन । यसअघि गत पुस २२ गते चीनको तिब्बतको सिगात्से क्षेत्रमा केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पले नेपालमा १३ जना घाइते भएका थिए । नेपाल प्रहरीका […]

काठमाडौँ । जनपद समूहतर्फका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा एक जना प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले केही दिन अघि बढुवा भएर पदस्थापन गरिएका प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा सवारी चालक दुर्घटना न्यूनिकरणमा मेरो जिम्मेवारी “, “हाम्रो सडक मेरो सवारी ,ट्राफिक नियम पालना मेरो जिम्मेवारी ” र ” म सवार यात्री , दुर्घटना न्यूनिकरण मेरो जिम्मेवारी ” भन्ने मुल नाराका साथ दुर्घटना न्यूनीकरण गर्न निरंतरता ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर […]

काठमाडौँ । जिल्ला अदालतमा आज (सोमबार) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएन । बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब पर्सी मात्रै बहस हुने भएको छ । भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस […]

दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर […]

  काठमाडौं । प्रहरीका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो. इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन् । प्रहरीले उपलब्ध गराएको घटनाको विवरण अनुसार, पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेकी थिइन् । घटनापश्चात् उनी फरार भएकाले प्रहरीको लागि खोजीको विषय […]

  काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो। काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। आइतबार थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाइएको थियो। रविमाथि […]