मेष राशि -आज ऊर्जा र उत्साहले भरिपूर्ण हुनेछ ।आर्थिक पक्ष सुधार हुनेछ। नयाँ काममा हात हाल्न सकिन्छ। साथीभाइ र परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। वृष राशि-आफ्नो बोली र व्यवहारले मानिसहरूलाई प्रभावित पार्नुहुनेछ। यात्राको सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ। मिष्ठान्न भोजन प्राप्त होला । मिथुन राशि -काममा प्रगति हुनेछ। पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना […]
कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो। विजयनगर ३ का वडाध्यक्ष हिर्दय […]
काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस […]
बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]
काठमाडौं । जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै २ घण्टा चलेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजेदेखि सुरु भएको लामिछानेको बयान साढे २ सम्म चलेको थियो । अदालतमा अहिले थुनछेक बहस जारी छ । […]
काठमाडौं । हिन्दु धर्मको ऐतिहासिक र आध्यात्मिक पर्व महाकुम्भ मेला भोलिदेखि भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा सुरु हुँदै छ । त्रिवेणी सङ्गमको पवित्र स्थलमा १२ वर्षमा एक पटक आयोजना हुने महाकुम्भ महोत्सवले धार्मिक आस्था, आध्यात्मिक शुद्धि, र सांस्कृतिक एकताको प्रतीकका रूपमा संसारभर ख्याति कमाएको छ । नेपालका बसोबास गर्ने लाखौँ हिन्दुहरूका लागि लागि पनि मेला […]
काठमाडौं । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाण्डु जिल्ला अदालत उपस्थित भएका हुन् । लामिछानेविरुद्ध काठमाण्डुको स्वर्णलक्ष्मी सहकारी […]
हेटौडा । मकवानपुर थाहा न.पा.वडा नं. ११ टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुदै भारत तर्फ लागु औषध ओसार पोसार भईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा सवारी साधनहरु रोक्ने क्रममा DL 8CX 1224 नम्बरको कारलाई चेकजाँच गर्दा चालक देश भारत, राज्य हरियाणा, […]
काठमाडौ । स्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए । सहकारी ठगी मुद्दामा यही पुस २५ गते […]
महोत्सवको ब्यानरले भालुवाङ बजार (कुरुप) बन्दै दुर्घटनाको उच्च जोखिम, सहिद कृष्णसेन सालिकको अपमान दाङ । देउखुरी भालुवाङ पुल्चोकस्थित सहिद इच्छुकको शालिक वरिपरि एउटा महोत्सव आयोजकले आफ्नो ठूलो आकारमा बनाइएको ब्यानर शालिक नै कुरुप हुनेगरि घेरेर राखेको छ । राप्ती गाउँपालिका- ५ सिसहनियाँ कालापानीमा आयोजना गरिएको पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुने दोस्रो कृषि तथा […]