२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

असोज ३ गते संविधान दिवसको दिनदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने

  काठमाडौं । सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो । परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई […]

  काठमाडौं । बुधबार जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन्। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

  बाँके । राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्ती सोनारी गाउँपालिका-२ गोबरपुरमा आक्रमण गर्दा ४० वर्षीया लक्ष्मी बोहरा र उहाँकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते हुनुभएको छ। स्थानीय शंकर शर्माका अनुसार हात्ती बस्तीमा पसेर आक्रमण गरेको हो। घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। यसअघि पनि बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ गाभरमा जंगली हात्तीले दुईवटा घर भत्काएको […]

  कर्णाली । सुर्खेत नेपाल प्रहरीका विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार उनले हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए। त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ। कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु सुर्खेत देउती […]

  पर्सा । वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई  सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  दाङ । राजपुर मुस्लिम बालबालिकाकाे भविष्य बारे राज्य निकै जिम्मेवार बन्न जरुरी देखियाे मदरसाकाे अवस्थालाई माथि ल्याउनका लागि मुस्लिम समुदायका जिम्मेवार ब्यक्तिहरु अझै जिम्मेवार बनु पर्ने देखियाेको छ । यदि मदरसाकाे शिक्षालाई गुणस्तरीय बनाउन सकियन भने नेपाली मुस्लिम बालबालिकाकाे भविष्य अंधकार देखिदैछ । २०८१/६/२ गतेका दिन जियाउल ताैहिद मदरसा प्रा वि गढवा ६ रामपुरमा […]

  बझाङ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले ४.३ म्याग्निच्युडको भूकम्प गएको बताए । उनका अनुसार यो यो पहिले गएको भूकम्पको परकम्प नभइ भूकम्पै हो । तर यो क्षति पु¥याउने खालको भूकम्प नभएको उनले बताए ।

  जनकपुर । मधेस प्रदेशका डिआईजी लालमणि आचार्यले बुधवार बिहान यात्रा डेलीसंग कुराकानीमा नेपाल–भारत सीमाबाट हुने तस्करीमा कुनै प्रहरी अधिकारीको संलग्नता प्रमाणित भएमा उनीहरूलाई तुरुन्त कारवाही गरिने चेतावनी दिए। उनले मधेश प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालय, ईलाका प्रहरी, र प्रहरीचौकीहरुलाई तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन जारी गरेका छन्। डिआईजी आचार्यले भने, “तस्करी भईरहेको […]

  काठमाडौं । आज प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउँसोपछि गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवमु धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमका अनुसार कुनै कारणले सोह्र श्राद्ध रोकिए शास्त्रमा […]

  सिरहा । लहान भगवानपुर सडकखण्डको सखुवानन्कारकट्टी ५ बाट १४ लाख १९ हजार आठ सय ९० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरू हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ । स९प ११६२ नम्बरको मोटरसाइकलमा भगवानपुर चोकबाट लहानतर्फ आइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको राजविराज […]

error: Content is protected !!