झापा । गौरीगञ्ज गाउँपालिका वडा नं २ कोरोबारीमा सिटी सफारी रिक्सा चार्ज गर्ने क्रममा बिद्युत सर्ट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो आइतबार बिहान सवा ९ बजे गौरीगञ्ज–२ का ३३ बर्षीय महेश राजबंशीलाई आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भएर करेन्ट लागेको थियो । राजबंशीलाई तत्काल उपचारका लागि […]
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाललाई मातृ शाेक परेको छ। खनालकी आमा दिव्या खनालकाे निधन भएको हो ।
पर्सा । श्रोत खुल्न नसकेको ८ लाख रुपैयाँसहित वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ५० वर्षिय अजित पाण्डे र त्यिह ठाउँकी ४५ वर्षिया उर्मिला देवीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेकाे ना ५४ प ९६८४ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयको गेट अगाडि रोकेर चेकजाँच गर्दा मोटरसाइकल चालक पाण्डेको […]
दाङ । नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन मापदण्ड Police Baton) २०८१ अन्तर्गत केन्द्रिय कार्य दक्षता मुल्याङकन प्रयोजनको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा पाल्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदिप गिरी लगायतका प्रहरी अधिकृतहरुले २०८१०५।३१ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय परिसर निरीक्षणतथा अनुगमन गर्नुका साथै कार्यरत प्र.क.हरुलाई […]
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा यस कार्यालयमा मिति २०८१।०४।०६ गतेदेखि सञ्चालित “ट्राफिक नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १५२ औं समूह” को तालिम आज मिति २०८१।०५।३० गते यस कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यूको प्रमुख आतिथ्यतामा समापन भयो ।सो समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र तथा पुरस्कार प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका ज्ञान […]
दाङ । सोमबार नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१” को कार्यतालिका बमोजिम २०८१ भदौ ३१ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक […]
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै अपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार […]
काठमाडौं । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने बताइएको छ । रासस
काठमाडौं । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् । उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली […]
काठमाडौं । काठमाडौं उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको हो । बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंमा बुझाइएको प्रवक्ता अधिकारीले बताए ।